‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’

‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’
२०६६ आश्विन १८ – यो अन्तर्वार्ता नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयको मौखिक इतिहास विभागका लागि डा. हरिदेव शर्माले बीपीसाग १९७६ फेब्रुवरी २६ र २७ मा लिएका हुन् । उक्त पुस्तकालयबाट पदमबहादुर थापाले प्राप्त गरेको उक्त अन्तर्वार्ता कांग्रेस नेता प्रदीप गिरीले अनुवाद गरेका हुन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १ सय ४० [...]

अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन्

वेदप्रकाश तिमिल्सेना
अछाम: अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन् ।
खडेरीका कारण गाउँका पानीका मुहान सुकेपछि जिल्लाको रिडकोट गाविसका बासिन्दाले खानेपानी वितरणमा कोटा प्रणाली लगाउन ताला लगाएका हुन् । रिडिकोटको १, २ र ३ वडाका बासिन्दाको अधिकांश पानीका मुहान सुकेका छन् । पानीका धारा र नाउला -कुवा० सुक्न [...]

कठिनमय सुदूरपश्चिमको पत्रकारिता

कठिनमय सुदूरपश्चिमको पत्रकारिता
दिपायल – डिलबहादुर सिंह (०८ जनवरी २००७ १०:१९ बजे
सात दिन भयो राष्ट्रिय समाचार समितिका स्थानीय समाचारदाता चक्र कठायतले दुई पानाको एउटा समाचार लेखेको । दिनहुँ लेखेको समाचार हातमा लिएर उनी पिसिओ अगाडि कुरिरहेका हुन्छन । बिगत एक महिनादेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा टेलिफोन लाईन नियमित नहुँदा उनी मात्र होइन विभिन्न साचार माध्यमका [...]

बखत विक

Photo: Bedprakash Timilsina तस्वीर : वेदप्रकाश तिमिल्सैना )
This picture shows a case of UNICEF abusing an 11 year old Dalit child in Achham District of Nepal, much to a negation to the world body’s own mission on child protection from violence, exploitation and abuse. The child was hired to carry a 30 kg heavy [...]

प्रेस स्वतन्त्रताका लागी संसारभरका पत्रकारहरु एकजुट होऔ ! (सन्दर्भ प्रेस स्वतन्त्रतता दिवस )
प्रसंग विश्व प्रेस स्वतन्त्रतता दिवसको हो । कामको चाप र समयको अव्यवस्थापनले समयमै यसबारे चर्चा गर्न नसेकोमा क्षमाप्रार्थी छु । सन २००५ मा मात्रै कामकै सिलसिलामा १५० प्रत्रकार मारीएको यो संगीन घडीमा प्रेस स्वन्त्रता दिवसको औचित्य आफैमा महत्वपुर्ण रहन्छ । यो समयमा पत्रकार [...]

एफएमले देउडाको जग हाल्दैछ

एफएमले देउडाको जग हाल्दैछ
नरेन्द्र रौले
भेरीको उर्लंदो भेल छाल हान्ने बबैलाई
देउडा भाका बासा फेर स्वागत छ सबैलाई ।
मार्तडी बजारबाट केही मिनेट हिँडेर अलि माथि डाँडामा पुगेपछि रेडियोमा यो
गीत गुन्जियो । त्यस दिन देउडा भाकाका यस्ता गीतहरू बजिरहेका थिए ।
प्रस्तोताको लवज पनि स्थानीय थियो । लाग्यो, यो पक्कै रेडियो नेपाल होइन,
यतैको कुनै एफएम हुनुपर्छ । नभन्दै एफएमको [...]

अछाम ?

यज्ञ कुमार विक
विकट पहाडी जिल्लाको भोगोलिक अवस्था संगसगै यहाँका मानिसहरुको सानै उमेरमा बम्बई जाने र पैशा कमाउने लामो सम्बन्धले जरा गाडेको छ । यहाँको अधिकाशं मानिसहरुमा बम्बैई नगएको छेारै होईन भन्ने भनाई पनि रहेको छ । त्यसै अनुरुप बम्बई जाने पैशा कमाउने भएका कारण सानो उमेरमा विवाह बन्धनमा बाधिन्छन र परिवार पाल्नको लागी पैशा कमाउन [...]

रंगीन रारा

रंगीन रारा
छिनछिनमा रंग बदल्ने रारा जति मोहक छ, जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ।
शैली बस्नेत
रारा ताल
संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो। भनिन्छ, यहाँ पुगेपछि ढुङ्गाको मन [...]

२. सा-कर्णाली

गन्तव्य
२. सा-कर्णाली
एउटा रारा, जहाँको पानीमा माछाको चलखेल नाङ्गो आँखाले देखिन्छ। अर्को से-फोक्सुन्डो, जहाँ कुनै जीवको अस्तित्व सम्भव छैन। तर, दुवै एउटै कर्णालीमा!
कुन्द दीक्षित
हुम्लाको सदरमुकाम सिमीकोट
देशको सबैभन्दा ठूलो अञ्चल कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल फोक्सुन्डो, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला, सबैभन्दा [...]

खप्तड क्षेत्र

रामेश्वर बोहरा
पर्यटकीय गन्तव्य सम्बन्धी सामग्री तयार गर्न आयोजित परामर्श बैठकमा उपस्थित पर्यटन व्यवसायी, फोटोग्राफर, नेपाली भूगोलका जानकार सबैको एउटै धारणा थियो, “नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन्।”
उसो भए १५ गन्तव्य मात्र किन? तर यो शीर्षक चयन गरेर नेपालका घुमघाम गर्ने ठाउँहरूलाई सीमित पार्न खोजिएको होइन। बरु, नेपालका चर्चित केही गन्तव्यहरूका अतिरिक्त पनि घुमघाम गर्न सकिने [...]