Posted on August 28, 2006 by westnepal
थप २२ को शव फेला
बाढीले हजारौं विस्थापित
काठमाडौं, भदौ १२ – – अछाममा ८, डोटीमा ८, बर्दियामा २, बैतडीमा २, बाँकेमा १ र अर्घाखाँचीमा १ शव फेला
- बेपत्ता सयौंको खोजी जारी
- बर्दियामा दस हजार विस्थापित, तीन लाख प्रभावित
- दाचर्ुलामा ३५ परिवार बिचल्लीमा
- नवलपरासीमा ३६ परिवार विस्थापित
- बुटवल-तानसेन सडक अवरुद्ध, सवारी साधन अलपत्र
- लक्ष्मणपुर बाँधको [...]
Filed under: समाचार | 1 Comment »
Posted on August 27, 2006 by westnepal
पश्चिममा भिषण बाढी पहिरो
अछाममा पा“च सय जनाको स्थिति अज्ञात बाँकेमा सात , वर्दियामा ३ रनवलपरासीमा २जनाको मृत्यु
जनाको मृत्यु
वेदप्रकाश तिमिल्सैना
खप्तड गाविसको वल्याल्ता गाउमा पहिरो आएपछि ९४ घरका पा“च सय बासिन्दाको स्थिति अज्ञात [...]
Filed under: समाचार | Leave a Comment »
Posted on July 18, 2006 by westnepal
छैंठौं कमैंया मुक्ति दिवस
बाँकेमा एक हजार बढि सरकारी सुबिधाबाट बञ्चित
नेपालगञ्जर् इ-बुलेटिन
प्रेमनगर शिविर -बाँके) , १ साउन – रझेना-७ का ९५ बर्षा बुधन थारुको जवानी कमैंया लागेर बित्यो । बुढेसकालमा वास खोज्दै उनी जंगलमा कटेरो बनाएर बसेका छन ।
२०५७ सालमा निलो कार्ड पाएका लालदास थारुले पनि सरकारबाट जग्गा पाउन सकेनन् [...]
Filed under: समाचार | Leave a Comment »
Posted on July 18, 2006 by westnepal
टेलिभिजन क्षेत्रीय प्रसारण कोहलपुर एकमहिनाभित्र
नेपालगञ्जर् इ-बुलेटिन
कोहलपुर, १ साउन – माओवादी आक्रमणपछि बन्द भएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारण आगामी एक महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
कोहलपुरमा रहेको नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण तथा कार्यक्रम उत्पादन केन्द्र माओवादीले ०६१ फागुन १३ गते आक्रमण गरेपछि बन्द भएको थियो ।
केन्द्रले मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रका लागि कार्यक्रम उत्पादन र [...]
Filed under: समाचार | Leave a Comment »
Posted on July 9, 2006 by westnepal
बज्न छाडे सहनाइ र दमाहाहरू
बेदप्रकाश तिमिल्सैना
अछाम
पुरै शरीर ढाक्ने सेतो झकुल्लो -जामा) र टाउकोमा पगरी गुथेेर समुहको बीचमा दमाहा बजाउ“थे-पैला दास । कर्ुइका-गाविस वडा नंं. २ का उनलेे दमाहा बजाएरै घर चलाएका थिए । तर अहिले उनी गाउ“मा छैनन् । [...]
Filed under: समाचार | Leave a Comment »