शंकरको पत्रकारिता मिसन्

डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइडोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन भने डोटीलगाएत सुदुर पस्चिम पहाडका सबै जिल्लामा पत्रकार र पत्रिका दुबै थिएनन । तर आमजनताका पिडा, समस्या, अभावलाई पढाइको [...]

Transitioning Nepal’s Army

Shobhakar Budhathoki
Nepal’s government faces numerous challenges to restructuring the country’s army that go far beyond the House of Representative’s removal of “royal” from the name, announcing new processes for mobilization and recruitment, and changing the official structure through their political proclamation on May 18, 2006. However, the military has historically played a supportive role [...]

सहासि शंकर

सहासि शंकर
डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइ डोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन [...]

माओवादी सिकारमा पत्रकार

विक्रम गिरी कान्तिपुर दैनिक
कान्तिपुर दैनिक
२०६२ असार ३ ( 2005 June 16)
छाङरु -दार्चुला, असार २ – गत जेठ १८ गते बिहान म कालापानीतिर हानिएँ । दार्चुला सदरमुकाम खलंगाबाट कालापानी जान भारतीय बाटो मात्र प्रयोग हुँदै आएकाले नेपालको बाटोबारे धेरै जना अनभिज्ञ थिए । स्थानीय सौका जातिका बासिन्दा भारतीय बाटो प्रयोग गरी छाङरुस्थित पुलबाट महाकाली [...]

नोट बुक बेदप्रकाश तिमिल्सैना

नोट बुक
बेदप्रकाश तिमिल्सैना
प्रहरी-माओवादी सहकार्य
पर्चा काट्नेको भिड नियन्त्रण गर्न कठिन भएपछि प्रहरी जवान भिडतिर चिच्याए-’कोही माओवादी दाजु-भाई हुनुहुन्छ -’ नजिकै उभिएका माओवादी कार्यकर्ता ‘मशाल’ प्रहरीले वोलाएको ठाउंमा पुगे र लाईन ब्यबस्थित गर्न थाले [...]