शंकरको पत्रकारिता मिसन्

डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइडोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन भने डोटीलगाएत सुदुर पस्चिम पहाडका सबै जिल्लामा पत्रकार र पत्रिका दुबै थिएनन । तर आमजनताका पिडा, समस्या, अभावलाई पढाइको [...]

Mawobadi Leader Ranbahadur Thapa (Badal)

माआवादीको मेस

माआवादीको मेस
विनाएकको धामि गाउंमा आफनो रात्रि मेसमा खाना खादै माओवादी कार्यकर्ता । धामी गाउमा बसेर खाने ठाउको अभावमा माओवादी कार्यकर्ता हरुले राति अभिएरे खाना खाएका थिए ।
तस्विर वेदप्रकाश तिमील्सैना