Posted on August 26, 2006 by westnepal
डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइडोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन भने डोटीलगाएत सुदुर पस्चिम पहाडका सबै जिल्लामा पत्रकार र पत्रिका दुबै थिएनन । तर आमजनताका पिडा, समस्या, अभावलाई पढाइको [...]
Filed under: केही जानकारी, तस्विर, लेख रचना | 1 Comment »
Posted on July 19, 2006 by westnepal
क्रान्तिकारी
जनपरिषद्
िघोषणा मिति ः ८ मंसिर २०५८
संख्या ः ४१ सदस्यीय -४ स्थान बा“की)
संयोजक ः बाबुराम भट्टर्राई
सह-संयोजक ः कृष्णबहादुर महरा
सचिव ः देव गुरुङ
सदस्यहरू ः
१. टोपबहादुर रायमाझी २. हरिभक्त कंडेल ३. अग्निप्रसाद सापकोटा
४. मणि थापा ५. रवीन्द्र श्रेष्ठ ६. वर्षान पुन ७. चन्द्रप्रसाद खनाल ८. शक्तिबहादुर बस्नेत ९. हिसिला यमि १०. रेखा शर्मा ११. जयपुरी र्घर्ती १२. [...]
Filed under: केही जानकारी, माओवादी | Leave a Comment »