सागमा तिन अछामी

सागमा तिन अछामी
वेदप्रकाश तिमील्सैना

१० औं दक्षिण एसीयाली खेलकुद सागमा नेपालका तर्फाट तिन अछामी सहभागी हुने भएका छन ।तिनै जना भलिवल खेलाडि हुन । रिडीकोटका भरत शाह नेपाली पुरुष भलिवल टिमको नेतृत्व गर्दै छन ।दर्ना ३ की निता शाह र मंगलसैन भाटवाडाकि मोती भाट महिला भलिवल टिमका महत्वपर्ुण्ा सदस्य हुन ।नेपाली भलिवल टिमका सदावाहर नायक भरत शाह चौथो पटक साग खेल्दै छन । बिभागिए टोलि महेन्द्र पुलिस कल्व संग सम्वद्ध३८ बषिर्य शाह सागकै सबै भन्दा वढी उमेरका खेलाडी पनी हुन । महेन्द्र पुलिस कल्व संग सम्वद्ध निता शाह र सुदुरपस्चिमको तर्फाट खेल्ने मोती भाट पहिलो पटक नेपालको प्रतिनिधत्व गरेर अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागि हुदै छन ।

सागमा अछामी

श्रीलंकाको कोलम्वोमा आयोजना हुने १० औं दक्षिण एसीयाली खेलकुद सागमा नेपालका तर्फाट सहभागि हुने महिला भलिबल टिमका सदस्य दर्ना ३ कि निता शाह र मंगलसैन भाटवाडाकि मोती भाट शनिवार दशरथ रंगसालामा । निता शाह बिभागिए टोलि महेन्द्र पुलिस कल्व कि क्याप्टेन हुन । मोती भाट सुदुरपस्चिमको टिमवाट राष्यिट्रय प्रतियोगितामा सहभागि हुदै आयकि छन ।

सागमा अछामी

श्रीलंकाको कोलम्वोमा आयोजना हुने १० औं दक्षिण एसीयाली खेलकुद सागमा नेपालका तर्फाट सहभागि हुने महिला भलिबल टिमका सदस्य मंगलसैन भाटवाडाकि मोती भाट शनिवार दशरथ रंगसालामा । मोती भाट सुदुरपस्चिमको टिमवाट राष्यिट्रय प्रतियोगितामा सहभागि हुदै आयकि छन।

सागमा अछामी


श्रीलंकाको कोलम्वोमा आयोजना हुने १० औं दक्षिण एसीयाली खेलकुद सागमा नेपालका तर्फाट सहभागि हुने महिला भलिबल टिमका सदस्य निता शाह शनिवार दशरथ रंगसालामा । निता शाह बिभागिए टोलि महेन्द्र पुलिस कल्व कि क्याप्टेन हुन

द्धन्द्धको उपहार


दाउरा बोकेर घर आफनो घर तर्फजादै गरेकी सदरमुकाम मंगलसैन गा.वि.स.की एक महिला । मंगलसैन गा.वि.सका बासिन्दाले भोगचलन गर्ने बनमा सेनाको व्यारेक राखेकाले उनी हरु हरु लाइ दाउराको जोहो गर्न टाढा टाढाका जंगल चहार्छन ।तस्विर वेदप्रकाश तिमील्सैना

बृद्धाको हासो

परम्प्रागत गर गहना लगथााएकी जनालिवण्डाली गाविस तेइसिङे गाउकी वृद्धा हास्दै । अछाममा परम्प्रागत गर गहना लगाउने चलन हराउदै छ । तस्विर वेदप्रकाश तिमील्सैना

महिलाको छनौट


अछामको गा्रमिण इलाका वाट आएका महिला हरु सदरमरकाम मंगलसैन बजारमा सौन्द्रय सामाग्रि खरिद गदै । अछामका महिला आधुुनिक सौन्द्रय सामाग्रि प्रति आकषिर्त हुदै छन ।
तस्विर वेदप्रकाश तिमील्सैना

लजालु नन्द भावज


अछामको गा्रमिण इलाका वाट आएका यि दुइ नन्द भावज को मैले मंगलसेन बजारमा फोटो खिच्न थाल्दा लजाए ।
तस्विर वेदप्रकाश तिमील्सैना

हाट वाट आयीन् हटेरु


कर्ण्ााली राजमार्गमा पर्ने अछाम नजिकको दैलेखको टुनीबगर वजार वाट दैनिक उपभोग्य सामान ल्याएर र्फकदै गरेका अछामको तल्लो भैश्वले ढकारी गाविसका हटेरु युवतीको समुह । समुहमा सामान खरिद गर्न जाने अछामको पुरानो चलन हो । पहिले टाढा टाढाका हाट जानु पथ्यो अहिले कर्ण्ााली राजमार्ग वने पछि अछामीलाइ सजिलो भएको छ ।तस्विर वेदप्रकाश तिमील्सैना

हाम्रो पालो कहिले आउछ

हाम्रो पालो कहिले आउछ रु
भारतको मुम्वैका रहेका आफना आफन्त लाइ फोन गर्न अछामको मंगलसेनको एक पि.सि.ओ.मा पालो पर्खदै तिन महिला । टेलिफोन व्यवस्थि नहुदा अछामि हरु सास्ति खेप्दै आएका छन । तस्विर वेदप्रकाश तिमील्सैना

Previous Older Entries

Follow

Get every new post delivered to your Inbox.