Vedprakash Timilsaiana president Of Fnj achham branch

My Frends Chandta Thapa

भुवा पर्व

भुवा पर्व
बाजुरा, बझाङ्ग, दार्चुला, कुमाउ-गढवाललगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्व ‘भुवा’ हरेक वर्ष पुस महिनामा मनाइन्छ । महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजययात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती छ । यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो । हातमा [...]

गौरापर्व

गौरापर्व
सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो, ‘गौरा’ । ‘गौरा’ पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको [...]

विसौं पर्व

विसौं पर्व
परापूर्व कालदेखि सूदुरपश्चिमवासीले ‘विसौं पर्व’ नयाँ वर्षको १ देखि २ गतेसम्म मनाउँछन् । नयाँ वर्षको १ गते राति स्थानीयवासीहरू आफ्नो गाउँको कुनै एक घरमा रातभर जाग्राम बसी डेउडा खेल्ने र त्यसको भोलिपल्ट दिउँसो १ बजेदेखि गाउँघरबाट हातहातमा सिस्नो बोकी एकले अर्कोलाई लगाई रमाइलो गर्ने चलन छ । पर्वका दिन सिस्नु लगाएपछि वर्षभरिमा रोगव्याधी र [...]

Nepal – 2004 Annual Report

Nepal – 2004 Annual Report
By breaking off a cease-fire, the Maoists plunged Nepal back into the cycle of violence. The security forces arrested, detained in undisclosed locations, tortured or threatened about 100 journalists. More journalists were arrested in Nepal in 2003 than in any other country in the world. The Maoists murdered one journalist and [...]

अहा बडीमालिका

अहा बडीमालिका
रामबहादुर रावल
सुदूर तथा मध्यपश्चिमको प्रख्यात तर्ीथस्थल बडीमालिकामा भर्खरै मेला सम्पन्न भएको छ । स्थानीय बासिन्दाले बडीमालिकालाई पर्यटकीय क्षेत्र घोषणाको माग गर्दै आएका छन् । बाजुराको मार्तडी, बुढीगंगा र कैलाशमाडौं गाविसको बीचमा रहेको बडीमालिका मन्दिर र त्यस वरिपरिका त्रिवेणी पाटन तथा नाटेश्वरी मन्दिर प्राकृतिक सौर्न्दर्य र सा”स्कृतिक महत्त्वका कारण सुदूरपश्चिमभरि प्रख्यात छ । यसको [...]

बूढी पोल्ने पर्व

बूढी पोल्ने पर्व
विभिन्न टाकुरामा बनाइराखेका ‘बूढी’ बालेर दीपालयलगायत मुलुकका पश्चिमी जिल्लामा असोज संक्रान्ति साँझ रमाइलो गरी ‘बूढी पोल्ने’ पर्व मनाइन्छ । यहाँ बूढी भन्नाले काँडाको झाङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बुझिन्छ । रमाइलो गर्दै युवायुवतीले डेउडा खेल्छन् । यस दिन मीठो-मीठो परिकारसमेत बनाएर खाने गरिन्छ । भाद्र सक्रान्तिका दिन ओल्के पर्वका उपलक्ष्यमा [...]

अहा बडीमालिका

अहा बडीमालिका
रामबहादुर रावल
सुदूर तथा मध्यपश्चिमको प्रख्यात तर्ीथस्थल बडीमालिकामा भर्खरै मेला सम्पन्न भएको छ । स्थानीय बासिन्दाले बडीमालिकालाई पर्यटकीय क्षेत्र घोषणाको माग गर्दै आएका छन् । बाजुराको मार्तडी, बुढीगंगा र कैलाशमाडौं गाविसको बीचमा रहेको बडीमालिका मन्दिर र त्यस वरिपरिका त्रिवेणी पाटन तथा नाटेश्वरी मन्दिर प्राकृतिक सौर्न्दर्य र सा”स्कृतिक महत्त्वका कारण सुदूरपश्चिमभरि प्रख्यात छ । यसको [...]

Journos condemn mistreatment

Journos condemn mistreatment
Post Report
KATHMANDU, April 15 : The Federation of Nepalese Journalists (FNJ) has condemned the mistreatment of journalists by the Police Administration and has demanded necessary action against the police personnel involved in the incident.
Correspondents, Janak Nepal of Nepal Samacharpatra and Namaskar Shah of Nepalipatra Saptahik, and journalist Ved Prakash Timilsina were beaten by [...]