Transitioning Nepal’s Army

Shobhakar Budhathoki
Nepal’s government faces numerous challenges to restructuring the country’s army that go far beyond the House of Representative’s removal of “royal” from the name, announcing new processes for mobilization and recruitment, and changing the official structure through their political proclamation on May 18, 2006. However, the military has historically played a supportive role [...]

लोडे घटनाको चौथो वाषिर्कि जब टुहुरा बालबालिका रुदा गाउभरी रुवाबासी चल्छ

बाच्नु भन्दार् मनु बेश
जब टुहुरा बालबालिका रुदा गाउभरी रुवाबासी चल्छ ……..
प्रस्तुती – सुरज कुव“र ,
गोधुलीमा जब दिन ढल्न थाल्छ ,रात उध्रिदै जान्छ अनवरत बगेको सेती नदीको अक्करमा रहेको जैशी परिवारको टहरामा [...]

Baitadi’s Vital Statistics

Baitadi
Baitadi’s Vital Statistics
General
Location:
Mahakali Zone; 29°22′ to 29°27′ North Latitude; 80°15′ to 82°45′ East Longitude
Boundary:
East-Bajhang & Doti; West-Uttarpradesh, India; North-Darchula; South-Dadeldhura, Pithoragarh, India
Headquarters:
Khalanga
Elevation:
390m – 2950m asl
Major rivers:
Mahakali, Chaulani, Suryana, Siyerkhola
Total area:
1482 sq.km.
Political division:
2 constituencies; 13 ilakas; 62 VDCs; 1 municipality
Smallest VDC:
Hatairaj
Largest VDC:
Sharmali
Average rainfall:
127mm
Land use:
[...]

Achham’s Vital Statistics

Achham
Achham’s Vital Statistics
General
Location:
Seti Zone; 28°45′ to 29°33′ North Latitude; 81°12′ to 81°32′ East Longitude
Boundary:
East-Kalikot & Dailekh; West-Doti; North-Bajura; South-Surkhet
Headquarters:
Mangalsen
Elevation:
400m-3820m asl
Major rivers:
Karnali; Seti; Budhi Ganga & Kailash
Total area:
1692 sq.km.
Political division:
2 constituencies; 13 ilakas; 75 VDCs
Smallest VDC:
Bhageswar (1154 people; 324 ha)
Largest VDC:
Mangalsen (8605 people); Balanta (6165 [...]

मोतिलाल बोहराका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री विशेष अदालत, काठमाडौंमा पेश गरेको

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका आरोप मोतिलाल बोहराका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री विशेष अदालत, काठमाडौंमा पेश गरेको
आरोपपत्र
-२०६१ सालको मुद्दा नं. …)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत कुमार चुडालको प्रतिवेदनले श्री ५ को सरकार ———————————————————— वादी
विरुद्ध
पदमबहादुरको नाती, रंगविर बोहराको छोरा, अछाम जिल्ला गाजरा गा.वि.स. वडा नं. ४ घर भै हाल का.जि. का.म.न.पा. [...]

Mawobadi Leader Ranbahadur Thapa (Badal)

सहासि शंकर

सहासि शंकर
डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइ डोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन [...]

माओवादी सिकारमा पत्रकार

विक्रम गिरी कान्तिपुर दैनिक
कान्तिपुर दैनिक
२०६२ असार ३ ( 2005 June 16)
छाङरु -दार्चुला, असार २ – गत जेठ १८ गते बिहान म कालापानीतिर हानिएँ । दार्चुला सदरमुकाम खलंगाबाट कालापानी जान भारतीय बाटो मात्र प्रयोग हुँदै आएकाले नेपालको बाटोबारे धेरै जना अनभिज्ञ थिए । स्थानीय सौका जातिका बासिन्दा भारतीय बाटो प्रयोग गरी छाङरुस्थित पुलबाट महाकाली [...]

जनपरिषद्

क्रान्तिकारी
जनपरिषद्
िघोषणा मिति ः ८ मंसिर २०५८
संख्या ः ४१ सदस्यीय -४ स्थान बा“की)
संयोजक ः बाबुराम भट्टर्राई
सह-संयोजक ः कृष्णबहादुर महरा
सचिव ः देव गुरुङ
सदस्यहरू ः
१. टोपबहादुर रायमाझी २. हरिभक्त कंडेल ३. अग्निप्रसाद सापकोटा
४. मणि थापा ५. रवीन्द्र श्रेष्ठ ६. वर्षान पुन ७. चन्द्रप्रसाद खनाल ८. शक्तिबहादुर बस्नेत ९. हिसिला यमि १०. रेखा शर्मा ११. जयपुरी र्घर्ती १२. [...]